Leave a comment

फ्रान्स र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा

Image

१२ असार, काठमाडौं । फ्रान्स र स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार विहान भएको समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेल्दै फ्रान्स ७ अंकसहित समूह ईको विजेता बनेको छ.

Leave a comment